मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा २०५औँ भानु जयन्तीको उपलक्ष्यमा रुसी संस्कृति तथा विज्ञान केन्द्र, काठमाडौँमा आयोजित हिम्वत्खण्ड कला साहित्य सम्मिलनमा प्रस्तुत " नेपालका भाषाहरुको साहित्यिक अवस्था र समृद्धिको यात्रा " विषयक गोष्ठी पत्र (二千〇七十五 असार ३० गते) - प्रा.डा. जीवेन्द्र देव गिरी १.विषय प्रवेश नेपाल बहुभाषिक देश हो । वि.सं. २०६८को जनगणना अनुसार यहाँ ५ परिवारका १२३ भाषाहरु बोलिन्छन् । यिनमा ५१ भाषा भारोपेली परिवारसँग, ६६ भाषा चिनियाँ तिब्बती परिवारसँग, २ भाषा द्रबिडेली परिवारसँग, २ भाषा आग्नेली परिवारसँग र १ भाषा अपरिचित परिवारसँग सम्बन्धित छन् भने नेपाली साङ्केतिक भाषा पनि बेग्लै भाषाका रूपमा रहेको छ । य...
Posts
Showing posts from August, 2026