Posts

  k7gLo s[ltsf ¿kdf ltldlN;gfsf] s]xL ;dLIff s]xL ;dfnf]rgf xl/ k|;fb ltldlN;gfsf] æs]xL ;dLIff s]xL ;dfnf]rgfÆ gfds s[lt g]kfnL   jfª\don] kfPsf] 5 . of] cToGt v';Lsf] s'/f xf] . e]/L If]qsf] g]kfnuGhnfO{ sd{ynf] agfP/ g]kfnL ;flxTo, nf]s ;flxTo /   g]kfnsf efiffsf] pTyfgdf snd rnfO /x]sf ltldlN;gfsf] o; s[ltn] :yfgLo efiff ;flxTo ;DaGwL s]xL dxTTjk"0f{ hfgsf/Lsf] k|:t'ltsf ;fy} /fi6«sf rlr{t   k|ltefx?sf   ;flxlTos s[lt / sd{af/] k|sfz kf/]sf] 5 . n]vssf] efiff ;flxTosf] 1fg / nfdf] ;dosf] k|fWofkg cg'ejnfO{ vGofP/ tof/ ul/Psf] o; s[ltsf] u'bL lxtsf/L t 5Fb} 5 , cWoog cg';Gwfgsf b[li6n] klg pkof]uL 5 . o;sf 1fgjw{s ;fdu|Laf6 lzIfs ljBfyL{sf ;fy} tdfd 1fglkkf;'   kf7sx? nfeflGjt x'g] 5g\ .      g]kfnL ;flxTosf k|l;4 cu|h ;|i6f efg'eSt / b]jsf]6f , g]kfnL k|ultjfbL ;flxTosf w'/L0f JolStTj df]bgfy   k|l>t, ;'k|l;4 xf:o Joª\Uosf/ xl/j+z cfrfo{, jt{dfg ;dosf ;zSt   x:tfIf/ /fdk|;fb 1jfnL, g]kfnuGhdf /x]/ ;flxlTos lIflth rxfg]
                                    सम्झनामा चीन भ्रमण                                              प्रा.डा.जीवेन्द्र देव गिरी                 नेपाल प्रज्ञा प्रतिष्ठानको प्रतिनिधि मण्डलको एक सदस्य भएर यस पटक चीनका केही ठाउँ भ्रमण गर्ने अवसर जुर्‍यो । चिनियाँ लेखक सङ्घको निम्तामा सो अवसर जुरेको थियो । नेपाल प्रज्ञा प्रतिष्ठान र चिनियाँ लेखक सङ्घबिच भएको सम्झौता अनुरूप गत वर्ष चिनियाँ लेखक सङ्घको प्रतिनिधि मण्डल नेपाल भ्रमणमा आएको थियो भने यस वर्ष हामी त्यहाँ पुगेका थियौँ । चीन जाने धोको पुरा भएकोमा एक प्रकारको सन्तोषको अनुभव पनि भएको छ । अगिल्लो पटक म प्रज्ञा प्रतिष्ठानमा भाषा विभाग प्रमुख हुँदा नेपाली र चिनियाँ साहित्यकारहरुको सद्भावना भ्रमण पालैपालो हुने प्रचलन थियो । चिनियाँ प्रतिनिधि मण्डललाई निम्त्याउने हाम्रो पालो थियो तर कारणवश हामीले निम्त्याउन सकेनौँ । त्यसैले त्यतिखेर चिनियाँ प्रतिनिधि मण्डल पनि आएन, हामी पनि   जान सकेनौँ । त्यतिखेर मनको कुरा मनैमा रह्यो भने झैँ भएको थियो जुन अहिले हुन पाएन । यस भ्रमणले चीन हेर्ने मात्र होइन त्यहाँका लेखकहरुलाई भेट्ने, नेपाली र चिनि
सामान्य भाषा विज्ञानको उपयोगी पुस्तक कल्पना लुइँटेलको 'सामान्य भाषा विज्ञान' पुस्तकको पाण्डुलिपि पढ्ने अवसर पाएँ । यसनिम्ति लेखकलाई धन्यवाद दिँदै पुस्तक प्रकाशनको यस सुखद अवसरमा बधाई ज्ञापन गर्दछु । भाषाको परिचय दिँदै ध्वनि विज्ञान, वर्ण विज्ञान, रूप विज्ञान, वाक्य विज्ञान, अर्थ विज्ञान, ऐतिहासिक भाषा विज्ञान तथा नेपाली लगायत नेपालका विभिन्न भाषाबारे वर्णन गरिएको यो पुस्तक विद्यार्थी लगायत सामान्य भाषा विज्ञान एवम् नेपालका भाषाबारे जान्नबुझ्न चाहने सबैका लागि उपयोगी रहेको छ । भाषिक भूगोल र समाज भाषा विज्ञानका केही पक्ष पनि यसमा रहेका छन् । लेखकले आफ्नो ज्ञान र अध्यापन अनुभवका आधारमा तयार गरेको यस पुस्तकमा आफ्नो भनाइलाई पुष्टि गर्न विभिन्न चित्र र उदाहरणहरु प्रस्तुत गरेको पाइन्छ । सरल भाषामा बोधगम्य हुने गरी गरिएको वर्णन विषयवस्तुलाई प्रस्ट्याउन सहज बनेको छ । भाषाको अध्ययनलाई अगि बढाउन नेपाली भाषामा लेखिएका यस प्रकारका पुस्तकहरूको हामीलाई निकै खाँचो छ । कल्पनाको कलमले सो खाँचो पूर्ति गर्ने दिशामा योगदान गरेको छ । लेखकका पाइलाहरु भविष्यमा पनि निरन्तर यस दिशातर्फ अगि बढि र
                    …kmf6]sf] 6f]kLÚsf sljtfdf hgk|]d / /fi6«k|]d Xl/pmF   k|wfg lnlvt   …kmf6]sf] 6f]kLÚ sljtf ;ª\u|xsf] kf08'lnlk k9\g] cj;/ kfPF . o;sf] l56} k\sfzg x'g] s'/f ;'g]/ xlif{t 5' . g]kfnL 8fo:kf]/fsf sljtf / l;ª\uf] g]kfnL jfª\dosf lglDt gofF s'lt lelqg' Ps dxTTjk"0f{ pknlAw xf] . afUn'ªsf] ;'Gb/ k|fs[lts jftfj/0f Pjd\ u|fdL0f hLjgsf] ;]/f]km]/f]df x's]{sf k|wfg oltv]/ cd]l/sfdf k|jf;L hLjg latfpFb} 5g\ . tg cd]l/sfdf eP klg dg g]kfndf nufO /xg] pgsf] hgk|]d / /fi6«k|]dsf] efjgf …kmf6]sf] 6f]kLÚsf   sljtfx¿df k|s6 ePsf] 5   . pgsL hLjg ;FlugL dLgf zfSo klg sljtf l;h{gfdf rlr{t 5g\ . sljtfsf ;fu/df o; hf]8Ln] ;Fu;Fu} 8'ª\uf lvofO /x]sf] b]Vg kfpFbf xfdL ;a}nfO{ xiff{g'e"lt x'g' :jfefljs 5 . sljtf ;ª\\u|x k|sfzgsf] o; ;'vb cj;/df d sljnfO{ xflb{s awfO{ 1fkg ub}{ slj bDktLsf] ;'vb hLjg tyf pQ/f]Q/ k|ultsf] sfdgf ub{5' .   …kmf6]sf] 6f]kLÚ zLif{ssf] ;ª\u|xleqs} Ps sljtfaf6 o; sljtf ;ª\u|x